Sunday, August 5, 2018

अन्तरमनका कुरा !!

अन्तरमनका कुरा !!

" नाई यार त्या नजाउं , त्या महङ्गाे हुन्छ ।। "

याे लाईन कयाै पटक एक अर्काबाट सुनिन्थ्याे , जब हामी कहि घुम्न निस्कन्थ्याैं । अलिकति सफा, सिसा रखिएकाे अनि बाहिरै पट्टि नै ठूला ठूला खानेकुराकाे फाेटाेहर राखिएकाे.. यस्ताे कतै देखियाे भने खासै छिर्न हिम्मत हुदैनथ्याे । म सम्झन्छु यस्ता कयाै क्षण जव एउटा हाेटल खाेज्न..१५ -२० मिनेट भाैतारीन्थ्याै..अझ भन्दा लाेकह हाेटल जहां माेमाे चाउमिन..चिया नास्ता ..यिनै मात्र पाईन्छ ।

Tuesday, July 31, 2018

NETWORK ARCH BRIDGE IN KATHMANDU

गाडि माथिबाट जाने हाे ?


गाडि माथिबाट जाने रेछ है ?
ए हाेईन । तल बाट नै हाे । (माईक्राेकाे अग्गीलाे सिटमा बसेका थियाैं । ) उ.. त्या हेर्नुस् त.. स्याल्व ढलान भईसक्याे ।
ए तलै बाट पाे हाे । अनि त्याे माथि के बनाईरहेकाे हाे त ?
त्याे चाही गाडिकाे लाेडहरु थाम्ने बनाउन लागेकाे । याे नयां तरिकाकाे पुल हाे । नेपाल मै पहिलाे पटक बन्न लागेकाे ।
गाडिकाे लाेड त विचमा भएकाे खम्वाले धानी हाल्छनी.. हाेईन र ?
हाे त्याे खम्वा चाही याे पुलमा हुदैन । त्यही भएर यस्ताे बनाउन लागेकाे । त्याे गाेलाे अाकारकाे छ नि ..त्यसलाई ARCH विम भनिन्छ ।
अनि त्यत्राे डण्डिहरु हाल्नु पर्छ र ?
परि हाल्छ नि.. पुलमा त साना देखी ठूला मालवाहाक ट्रक सम्म चल्छन्  । त्याे सबैकाे लाेड थाम्नु पर्छ नि त । अनि फेरी याे त पचासाैं वर्षसम्म टिकाउनु पर्छ । भुईचालाे पनि थाम्नु पर्याे। डिजाइन अनुसार हुन्छ सबै ।
त्यसाे भए यस्ताे अरु ठाउंमा नि बन्ला नि त ?
हाे हाे । त्यस्कै अर्काे साईडमा नि यस्तै बन्छ । अनि अर्काे एक ठाउमा नि बन्छ । तिनकुने हाेला साायद । जम्मा चार वटा यस्ताे पुल बन्न लागेकाे छ । याे बनेपछि अरु वनाउन त्यति टाइम लाग्दैन ।
ए ए ।। वावुलाई सबै थाहा रे छ त ?
हेहे.. म ईन्जीनियर हुं दाई ।।
...
..

Thursday, July 19, 2018

मैले सुन फलाएं !!

एक लातले वनायाे लखपति

२०७० सालमा पहिलाे पटक SLC सकाएर काठ्माण्डाैं अाउदा अच्म्म लागेकाे थियाे । कति धेरै मानिस..कति धेरै घर अनि कति धेरै गाडि। काभ्रेकाे दाप्चा यति नजिकै हुंदा पनि काठ्माण्डाै अाउन कहिल्यै जुरेन । कालाेपुलमा काेठा भाडा लिएर पशुपति क्याम्पसमा प्लस टु पढें । पल्स टु पढन्जेल खासै खर्च हुदैन थ्याे, घरबाटै पैसा लेराउने गर्थे । पढाई सकेर घर जांदा अब एउटा काम खाेज भनेर भन्न थाले । 

Thursday, July 12, 2018

MESSI HOUSE LOCATION

Lionel Messi house location

Passeig de la Creu, 18
08860 Castelldefels, Barcelona, Spain
41.272021, 1.953158

Copy the latitude and longitude and paste in google maps.


MESSI HOUSE LOCATION
MESSI HOUSE LOCATION
MESSI HOUSE LOCATION
MESSI HOUSE LOCATION
MESSI HOME ADDRESS
MESSI HOME ADDRESS 

Friday, June 29, 2018

Online Shopping को कहानी

Online Shopping को कहानी

विहान ७ बजेकाे थियाे ।। अाधा निन्द्रा मै थिए । कल अायाे..
हेल्लाे !!
हेल्लाे.. सुन्नुन त्याे हिजाे भर्खर हालेकाे O789E काेडकाे प्राईस कति हाे ?
हममम.. (निन्द्रा मै) .. तपाईकाे नम्बर, नाम र लाेकेसन म्यासेजमा छाेड्दिनुस् न है ।। म रिप्लाई गराैंला ।।
हस ।।

उठेर इन्सटा पेज हेर्दा, १२ हजार फलाेअर पुगेकाे रहेछ । पांच वटा म्यासेज पनि अाएकाे रहेछ । सबैलाई रिप्लाई दिए । भर्खर कल गरेकी अनलाईन नै रैछे..रिप्लाई गरी हालिन् ।

२५०० त महंगाे भएन र ??
हाेईन, व्रान्डेड कपडा हाे त्यती त पर्छ ।
अलि अलि डिस्काउण्ट त हाेला नि ?
हुन्छ नि त !! २३०० सम्म गर्दिन्छु ।
हस । कहिले सम्म ल्याईदिनु हुन्छ ?
भाेली वेल्का ।।
हस ।।

Thursday, June 28, 2018

Surgical Strike Video

Surgical Strikes Videos has been released.

It is believed that it is released to gain the vote and sympathy. It must be a political agenda for BJP while Congress are saying soldiers bloods cannot be used for political gain/votes.

WATCH THE VIDEO HERE :


JAPAN vs POLAND

With the impressive first 2 games, Japan is likely to progress to the next round yet it is not certain that they will do with ease. Japan and Senegal both have 4 points while Colombia has 3 and Poland have 0. So, Japan must win the game against Poland to qualify or at least a draw is needed else Colombia winning over Senegal with 1 goal margin and Japan losing over Poland with same margin will put Poland and Japan out of World Cup.

Poland being already out from World Cup will play for pride and there might be some changes in lineup too.



JAPAN vs POLAND

INDAI TIME : 19:30 
NEPAL TIME : 19:45
TV: TEN 2, TEN 2 HD

POSSIBLE LINEUP FOR JAPAN VS POLAND 

JAPAN
  • 1
    E. Kawashima
  • 19
    H. Sakai
  • 22
    M. Yoshida
  • 3
    G. Shoji
  • 5
    Y. Nagatomo
  • 17
    M. Hasebe
  • 7
    G. Shibasaki
  • 8
    G. Haraguchi
  • 10
    S. Kagawa
  • 14
    T. Inui
  • 15
    Y. Osako

POLAND 
  • 11
    K. Grosicki
  • 9
    R. Lewandowski
  • 19
    P. Zielinski
  • 13
    M. Rybus
  • 6
    J. Goralski
  • 10
    G. Krychowiak
  • 18
    B. Bereszynski
  • 5
    J. Bednarek
  • 15
    K. Glik
  • 20
    L. Piszczek
  • 22
    L. Fabianski

ENGLAND vs BELGIUM


England and Belgium are facing each other today in World Cup match contending for the top spot in Group G. Panama and Tunisia already put from the world cup, both the teams has no pressure for qualifying for the next round yet both want to go in next round with winning spirit. We might see some changes in the lineup as coaches might want to give chance to new players in starting 11. 



ENGLAND VS BELGIUM 

INDIA TIME : 23:30 
NEPAL TIME : 23:45
TV CHANNEL : TEN 2 , TEN 2 HD


POSSIBLE LINEUPS

ENGLAND: 
  • J. Pickford
  • 16
    P. Jones
  • 5
    J. Stones
  • 15
    G. Cahill
  • 22
    T. Alexander-Arnold
  • 21
    R. Loftus-Cheek
  • 4
    E. Dier
  • 7
    J. Lingard
  • 3
    D. Rose
  • 19
    M. Rashford
  • 9
    H. Kane

BELGIUM 

  • 21
    M. Batshuayi
  • 10
    E. Hazard
  • 17
    Y. Tielemans
  • 16
    T. Hazard
  • 22
    N. Chadli
  • 8
    M. Fellaini
  • 19
    M. Dembele
  • 2
    T. Alderweireld
  • 20
    D. Boyata
  • 3
    T. Vermaelen
  • 1
    T. Courtois

HINA KHAN TROLLED

HINA KHAN PHOTOES

Hina Khan Big Boss 11 Contestant has been trolled for her recent swimming suits photos.
Here are her photoes :





Tuesday, June 19, 2018

आखिर किन ?

आखिर किन छाेरा बुढि कै फरिया मुनि पस्छन् ?

नमस्कार सर ।
नमस्कार !!
भुकम्पकाे घर बनाउने यही..
हाे हाे ।। बस्नुस् ।
कस्ताे घर बनाउनु हुन्छ ?
कस्ताे हुनु बाबु त्यही सरकारले देकाे पैसाले बनाउन सकिने ।
ए ए । अनि के ढुङ्गा माटाे काे बनाउनु हुन्छ कि ईट्टा सिम्न्टकाे ?
ढुङ्गा छैन बाबु ईट्टा सिमेन्टकै बनाउने हाे ।
खाेई कागजात लेराउनु भाकाे छ त ?
खाेई सबै यस्मा छ.. हेर्नु त । मलाई त केही थाहा छैन बाबु..नक्सा बनाईदिनु पर्याे ।
...
..