Sunday, August 5, 2018

अन्तरमनका कुरा !!

अन्तरमनका कुरा !!

" नाई यार त्या नजाउं , त्या महङ्गाे हुन्छ ।। "

याे लाईन कयाै पटक एक अर्काबाट सुनिन्थ्याे , जब हामी कहि घुम्न निस्कन्थ्याैं । अलिकति सफा, सिसा रखिएकाे अनि बाहिरै पट्टि नै ठूला ठूला खानेकुराकाे फाेटाेहर राखिएकाे.. यस्ताे कतै देखियाे भने खासै छिर्न हिम्मत हुदैनथ्याे । म सम्झन्छु यस्ता कयाै क्षण जव एउटा हाेटल खाेज्न..१५ -२० मिनेट भाैतारीन्थ्याै..अझ भन्दा लाेकह हाेटल जहां माेमाे चाउमिन..चिया नास्ता ..यिनै मात्र पाईन्छ ।