अन्तरमनका कुरा !!
" नाई यार त्या नजाउं , त्या महङ्गाे हुन्छ ।। "
याे लाईन कयाै पटक एक अर्काबाट सुनिन्थ्याे , जब हामी कहि घुम्न निस्कन्थ्याैं । अलिकति सफा, सिसा रखिएकाे अनि बाहिरै पट्टि नै ठूला ठूला खानेकुराकाे फाेटाेहर राखिएकाे.. यस्ताे कतै देखियाे भने खासै छिर्न हिम्मत हुदैनथ्याे । म सम्झन्छु यस्ता कयाै क्षण जव एउटा हाेटल खाेज्न..१५ -२० मिनेट भाैतारीन्थ्याै..अझ भन्दा लाेकह हाेटल जहां माेमाे चाउमिन..चिया नास्ता ..यिनै मात्र पाईन्छ ।
बसन्तपुर जांदा ति सानि चिया बेच्ने नानीकाे हातबाट चिया खांदा छुटै अान्नद हुन्थयाे । उनि नहुदा तिनै क्यानमा चिया बेच्नेहरुकाे चियाकाे चुस्कि लिदै पेटिमा बसेर घण्टाै जाेखाना हेरिन्थ्याे ।
तर अाज अलिक परिभेष बदलिए झै लाग्छ । कतै भेट्दा केही गराैं.. केही नयां काम गराै..अझ अाफै गराैं भन्ने कुराहरु बढि गरिन्छ। एक प्रकारकाे सन्तुष्टि पनि छ र अझै केहि गर्ने जाेस र सपना पनि । त्यही पलास्टिककाे कपकाे चियामा रमाउने हामी अचेल लव साईन टपिङ गरिएकाे कफि खान रुचाउंछाै । अस्ति मात्रकाे कुरा हामी लुगा किन्न काठमाण्डाैं महल पस्याैं । विरलै पस्ने गरेका थियाै.. अझ भन्दा मैले त एउटा राताे क्याप र एउटा टिसर्ट बाहेक केही किनेकाे पनि छैन । टिसर्ट छानेर माेल साेद्दा १९०० भन्याे । अलिकति झस्कियाैं तर हामीलाई थाहा थियाे त्यसकाे दाम.. करिब ५००-६०० । ३०० बढाएर ल दाई ८०० मा दिनि हाे भन्याैं दस मिनेटकाे बारगेन पछि ९०० मा उठायाैं ।
बाहिर अाएर मैले भने .. "त्यसले त्याे १९०० भन्दा त्यही पुङ्लुङ्ग ढल्नु पर्ने क्या। अनि हस्पिटल लानु परिरारे क्या.. " दुबै गललल हांस्याै । खाजा खाने समय हुदै थ्याे .. अाज.. त्यही लाेकल हाेटल खाेज्नु पर्ने जरुरी थिएन ।
मैले भने.. तिम्ले विर्यानि खाकाे छाै ?
के हाे त्याे भन्या ।
विर्यानि थाहा छैन मुला..
ल त्यही खाउं अाज... (एक प्रकारकाे जाेस सहित)
हामीले बसन्तपुरकाे बाहिर पट्टि रहेकाे फाल्चा क्याफेमा गएर विर्यानि नै खायाैं । खासै डिनरमा/लन्चमा खानेकुरा हाे तर हामीले खाजा नै खायाैं । विल झण्डै ७०० काे ।।
यस्तै केहि दिन अघि दामन पुग्याै हामी । हाेटेल त त्यांहा लाेकल देखी बबाल सम्म थिए । हामीले राेज्याैं दामनकाे सबैभन्दा खतरा र बबाल रिसार्ट.. पानाराेमा रिसार्ट। तर विडम्वना त्याहा एउटा पनि काेठा खालि थिएनन् । र हामी बस्याैं.. सेक्न्ड बबाल .. दामन भियु टावर रिसार्टमा । तलकाे फाेटाे त्यही खाएकाे व्रकफास्ट हाे । डिनरमा त मासु भात खाईयाे.. अनि व्रेकफास्टका लिस्ट हेर्दा नखाएकाे यही थियाे । साथिले भन्याे यहि खाउं । दामन स्पेसल व्रेकफास्ट भन्दा रहेछन् ।।
म अाज यि कुराहरु किन भनिरहेकाे छु ?
अभाव भन्ने कुरा पनि कस्ताे अनाैठाे हुन्छ। अझ हाम्राे केसमा चाही अभाव भन्दा पनि वेचाहाना भन्न रुचाउंछु । सायद सक्थ्याैं हाेला ४-५ सयकाे नास्ता गर्न अनि १०००-१२०० काे लुगा किन्न तर खाेही किन किन त्याे चाहाना नै हुंदैनथ्याे । यतै कतै खाउं.. यतै कतै किनाै.. सस्ताेमा..राम्राे । वुवाले कमाएकाे पैसा खर्च गर्न मन लाग्दैनथ्याे.. जति सकिन्छ पुराअाैं.. धेरै पैसा नमागाैं भन्ने साेचिन्थ्याे । अाज ति साेचाईहरु अलपकति परिवर्तन भएकाे छ.. चाहाना त थियाे नि त हाम्राे नि । तिनै चाहाना पुरा गर्न पाे हाे कि ।। धेर थाेर कमाएका पनि छाैं.. त्यसैले पनि हाेला .. केही नयां कुरा खाअाैं.. नयां ठाउंमा जाअाैं.. नयां काम गराैं.. भन्ने साेचिन्छ । यसाे भनि रहंदा जिन्दगी पुरै विलासि बनेकाे छ भन्न खाेजेकाे पनि हाेईन.. याे त एउटा निरन्तर वेगमा बगिरहेकाे छ ।। मात्र पैसै ठूलाे कुरा हाेईन.. अाफ्नाे जिन्दगी पनि जिउनु पर्छ.. अाफ्ना चाहाना पनि पुरा गर्नु पर्छ भन्ने साेच भने विकास भएकाे छ। र अन्तमा यहि भन्न चाहान्छु कि.. सबै कुरा समयले सिकाउंछ.. बडाे हतार पनि गर्नु हुन्न र यी मैले भाेगेका कहानीहरु तपाईले पनि भाेगेकाे हुनुपर्छ या समय अाउंदैछ या भाेगेर अझ अघि बढि सक्नु भएकाे छ ।
जिन्दगी अाफ्नाे तरिकाले जिअाैं.. देखासिखि भन्दा अाफ्नाेपनले बांचाैं । सबैकुरा एकै पटक पाईदैन.. मेहनत गराै्.. धैर्य राखाैं.. ढिलाे चांडाे अवश्य पाईन्छ । सुभकामना ।।

No comments:
Post a Comment