Saturday, May 20, 2017

" विश्वकै सबैभन्दा लामो दारी "

ACM presents : रोचक र रमाइला प्रसंग - १
" विश्वकै सबैभन्दा लामो दारी "
-  विश्वकै सबैभन्दा लामो दारी Hans Nilsen Langseth (Norway and USA,  1927 ) को नाममा किर्तिमान छ !! 
- उनको दारीको लम्बाई १७ फिट ६ इन्च थियो जुन उनि मरेपछि मात्रै नपिएको थियो (१९२७ मा ) !!
-मर्नु अघि उनले आफ्ना छोरालाई आफ्नो दारी काटेर सजाएर राख्नु भनेका थिए र त्यो दारी आज पनि अमेरिकाको museum१ मा राखिएको छ  !!
…… 
- जीवित मध्येमा सबैभन्दा लामो दारी हाल Sarwan Singh (Canada) को नाममा छ !! 
-उनको दारीको लम्बाई ८ फिट २.५ इन्च रहेको छ !! 
 #जय_दारी #फेरी_भेटौला 


Tuesday, May 2, 2017

बोकापंथी

बोका गनाउछ....
सायद त्यसैले केटाहरुलाई बोका भनिन्छ !!
तर म आज गनाउने बोका नभई सुगंदित बोकाहरू र तिनको बोकापंथी केलाउदै छु।  केटा केटि प्रति र केटि केटा प्रति आकर्सित हुनु स्वाभाविक कुरा हो तर आजको यो समयसम्म आईपुग्दा केटि प्रतिको आकर्सनले बाहुल्यता पाएको देखिन्छ।


एक बचन मिठो बोल्नु हुन्न  , सर्बसै पुग्छ !!
खित्त दात देखाएर हास्नु हुन्न , भुतुकै हुन्छन !!!
फेसबुकमा केटिको Friend Request देख्नु  मात्रै पर्छ , ढल्छन् बोकाहरू !!!
सबैभन्दा बढी बोकपंथी झल्कन्छ facebook भित्ताहरुमा...

RAM " माया खै कसले बुज्यो " - 10  Like , 2 Comments (10 Hours)
RADHIKA " माया खै कसले बुज्यो " - 1.2K  Like, 222 Comments (2 Hours)

र यसैलाई भनिन्छ बोकापंथी !!!
करिब २ -३ महिना देखी जब जब यस्तो देख्छु तब तब माथिको फोटो कमेन्ट गर्ने गरेको छु र आगामी दिनमा पनि काएम राख्ने छु !!!
न त म कसैलाई परिभाषीत गर्न याे लेख्दै छु न त कसैलाई निरुत्साहीत। केटि प्रतीकाे आकर्सण स्वभाविक थयाे, छ र भाेली पनि हुनेछ। हरेक ठांउमा महिला भन्ने शब्द वा पात्र जाेडिने वित्तिकै त्यसले विषेश स्थान पाउंछ। यसकाे कारण महिलाहरुकाे बेजाेड समर्थन पक्कै हाेईन तर पुरुषहरुकाे लचकतापन भने अवश्य हाे।

 तर आजकाे याे समयमा यसकाे पूर्ण फाईदा भने महिलाहरुले लिन सकेका छैनन् । बढि जस्ताे महिलाहरु क्षणिकतामा रमाउने गर्छन्। छाेटा कपडामा सजिनु, उताउला सन्देश प्रवाहा गर्नु, सधै नाटकिय माया प्रेमका कुरा गर्नु, बनावटि र दाेअर्थीय कुरा गर्नु अादि ईनका उदाहरण हुन्। यी कुरा दैनिक रुपमा सामाजीक संजालमा देख्न पाईन्छ। र यीनै कुराहरु मै लठ्ठीने बाेकाहरु जमात पनि निकै ठूलाे छ। प्राय यसरी लठ्ठीनुकाे लक्ष्य कि त सम्बन्ध गांस्नु हुन्छ, कि त केटिलाई impress गर्नु हुन्छ या टाईम पासका लागी हुन्छन् ।
मेराे आशय कसैलाई उसकाे अधिकारबाट वञचित गर्नु हाेईन । बाेकाहरुलाई त मेराे भन्नु केही छैन तर महिलाहरुलाई भने केही भन्न चाहें: 
पहिलाे कुराे तपाई महिला हुनुमा गर्व गर्नुस्। कहिल्यै पनि काेही भन्दा कम नभएकाे अनुभुती गर्नुस्। मन, दिमाग र वाह्य स्वरुप, तिन्टै कुारालाई सिङ्गार्नुस् । र बस तपाईलाई याे समाजमा लड्न पुग्ने औजारहरु आफै सिर्जीत हुने छन्। क्षणिकतामा रमाएर हाेईन कालान्तर साेचेर आफ्ना कुराहरु राख्नुस् । क्षणिकतामा रमाउने धेरै हुनेछन् तर प्रसंसक नियुन हुनेछन्। आफ्नाे सुन्दरतालाई साेच र उपस्थीतीले ब्खयाउनुहाेस् न कि आफुलाई सुन्दरताले । यी बाेकाहरुलाई क्षणीकताका लागी प्रयाेग गर्ने हाेईन कातान्तर सम्मकालागी तपाईकाे चिन्तक बनाउनुहाेस्। 
अन्तममा यही भन्छु बाेकापन्थी तपाईका लागी बर्तमान समाजमा लड्न एउटा गतिलाे हतियार हाे। यसलाई अपनाउनुस् र पूर्ण लाभ लिनुस् !!!!

* Visit my Instagram @ganeshgpks for the Blog In Action 
* Keep Visiting the blog