Sunday, December 3, 2017

YES VIRGINITY MATTERS

"YES VIRGINITY MATTERS TO ME"
आफुलाइ जन्म दिने बावुआमालाइ ढाँटेर तिमी सङ्ग सुत्ने केटीले तिमीलाइ धोका दिन्न भनेर कसरी मान्नु ?" मलाइ पढाउने एउटा सरले भन्नु हुन्थ्यो ।कुरा ठिक पनि हो । If you make physical relation with anybody and later on he dumps you, please dont say : "त्यसले मलाइ use गरेर छोडिदियो" । You did it together. So, you used"eachother"It was not a rape. It was a sex afterall.Yes, I respect girls but तपाइको इज्जत तपाइकोघरको इज्जत पनि हो । यदि तपाइ सङ्ग सुत्नकै लागी लगाइएको मायाको लागी आफ्नो इज्जत त्याग्न तयार हुनुहुन्छ भने, please dont say : "त्यसले मलाइ धोका दियो" । Cause धोका त तिमीले पनि दिएकै हो आफ्नो परिवारलाइ, आफुलाइ जन्म दिने आमा बावुलाइ, आफ्नो ज्यान फालेर तिम्रो इज्जतको रक्षा गर्नेछु भनेर कसम खाएको आफ्नोदाइ भाइलाइ ।Yes, I respect girls but कसैले तिमिलाइ सुताएर धोका दियो भने please dont say :"उसले मलाइ रुवाएर गयो". Dont act childish. तिम्रो कर्तुत थाहा पाए भने तिमी भन्दा धेरै तिम्रा आमाबाउ रुन्छन् ।Yes, I respect girls but कसैले तिमीलाइ खेलाएर छोड्यो भने please dont say : "Let karma act on him" किनकी पाप त तिमिले गर्या हो आफुलाइ जन्मदिने आमाबावुको आत्मा मारेर । Karma had to act on you first : so he left you to suffer like hell for the rest of your life.Yes, I respect girls. Yes, you are smart enough to do big talks but please dont say "Virginity is not a big deal"YEAH IT IS A DAMN BIG DEAL ! YEAH IT MATTERS : HELL YEAH !!सुत्ने सुताउनेहरुको लागी big deal होइन होला तर जो केटाले कहिल्लै कसैको इज्जत खेलाएन उसको लागी big deal नै हो । जो केटा मेहेनत गरेर पढिराख्यो, आफ्नो भविब्य सोचेर बस्यो त्यो केटाको लागी big deal नै हो ।

तिमिलाइ कसैले झुटो सन्सार देखायो भन्दैमा सन्सारलाइ झुटो नसम्झ । समाजको अर्को पाटो पनि छ, सन्सारमा राम्रा मान्छे पनि हुन्छन् । तिमी आफ्नो गलती र कमजोरी लुकाउनको लागी दुनियाँले तिम्रो कमजोरी स्वीकार्नु पर्छ भनेर नकराउ । तिमीलाइ म बिहे त गरौँला अनि बाटोमा सङ्गै हिड्दा कुनैदिन कसैले "ऊ त्यसलाइ मैले पनि खेलाएको" भनेर जिस्क्याउला, म त्यसलाइ कुट्न पनि जाउँला तर त्यती बेला त्यो केटाको वचन सहि रहेछ भने म के गरौँ ? न तिमीलाइ कुटौँ न त्यो केटालाइ ; जीन्दगी भर पीडा त मैले नै सहनु हो ।May god bless everyone with what they deserve.आमाले आफ्नो ज्यान जोखिममा राखेर तिमीलाइ जन्म दिइन्, बावुले कर्म दिए, जीवन भर तिमीलाइ खुसी राख्नको लागी दुनियाँको कुनै कुनामा कोही मेहेनत गर्दै हुन्छ । तिमि प्रति एउटा आकर्षीत हुन्छ, दुनियाँ सपना देखाउँछ, तिमिलाइ खेलाउँछ अनि छोडीदिन्छ ।अनि त्यही छोरी भन्छे "सन्सार स्वार्थी छ ; एक पल्ट आमालाइ सम्झ" । त्यही छोरी भन्छे "All men are dogs" ; एकपल्ट बावुलाइ सम्झ । सत्य त यो हो कि तिमी थियौ स्वार्थी । तिमी सबैलाइ लात हानेर एउटा सङ्ग नाङ्गीयौ अनि दोश दुनियालाइ किन ? तिमी सबैले उल्लु बनाएर लुट्न सक्ने, कमरोज मानसिकता बोकेकी, अङ्गरेजीमा अलिअलि भट्याउन जान्ने, I can take my own decisions भनेर घमण्ड गर्ने मुर्ख केटी हौ : तिमीलाइ कसैले लुटेको होइन, तिमी आफैँ लुटिएकी हौ ।एकदिन सन्सार जीत्नेछे भनेर हुर्काएकी छोरी ति नै वावुआमा को आँखा छलेर हिँड्छे अनि confession page कोभित्तामा आफुलाइ निर्दोश बनाएर लेख्छे "सन्सार जाली छ"R.I.P every of you. You deserved that.Blame nobody but yourself. Trust nobody but yourself."म आफ्नो मायाको लागी नाङ्गीएँ" भन्ने मुर्ख केटीले यो बुझ्नु जरुरीछ कि यदि त्यसो हुन्थ्यो भने"वेश्यालयका महिला दुनियाँमा सबैभन्दा बढि सम्मानित हुन्थे : उनैका सबैभन्दा धेरै प्रेमी हुन्थे" Don't let yourself be a toy !It’s not my own words .


*this post is not written by me !! Copied from facebook post !!