Thursday, May 31, 2018

ज्यानमारालाई फाँसी दे !!

!!! म ज्यानमारा हाेईन... मेराे छाेराकाे अनुहार हेर्नु छ !!! जिबन्त कथा भाग १
...................................................................................

मैले मिनभवन क्यामपसबाट BBS पहिलाे स्रेणीमा उतिर्ण गरे । अब कसाे job नपाईएला भन्ने मेराे साेच थियाे। चार वर्षकाे अन्तरालमा धेरै समय पढाई मै विताईयाे..काठ्माण्डाैंमा एक्लै बस्नु पर्दा न त मान्छे चिनियाे न त राजनिति नै गरियाे ।
६ महिना धेरै धाए । काठ्माण्डाैंका गल्ली गल्ली चारें, १० वटा जति ईन्टरभिय्यु दिए.. कतै बाट कल अाएनन् । जागीर नै नपाएकाे पनि हाेईन तर अात्मा सन्तुष्टि ठूलाे कुरा हुदाे रहेछ।

Saturday, May 26, 2018

ALL STADIUMS OF WORLD CUP 2018

1) Moscow
Luzhniki Stadium | Capacity: 80,000 seats | Opening: 1956



Matches:
14 June 2018 18:00 – Russia vs Saudi Arabia – Group A
17 June 2018 18:00 – Germany vs Mexico – Group F
20 June 2018 15:00 – Portugal vs Morocco – Group B
26 June 2018 17:00 – Denmark vs France – Group C
1 July 2018 17:00 – 1B vs 2A – Round of 16
11 July 2018 21:00 – W59 vs W60 – Semi Final
15 July 2018 18:00 – W61 vs W62 – Final




2) Saint Petersburg
Saint Petersburg Stadium | Capacity: 67,000 seats | Opening: 2017



Matches:
15 June 2018 17:00 – Morocco vs Iran – Group B
19 June 2018 21:00 – Russia vs Egypt – Group A
22 June 2018 15:00 – Brazil vs Costa Rica – Group E
26 June 2018 21:00 – Nigeria vs Argentina – Group D
3 July 2018 17:00 – 1F vs 2E – Round of 16
10 July 2018 21:00 – W57 vs W58 – Semi Final
14 July 2018 17:00 – L61 vs L62 – Third Place


3)Sochi
Fisht Stadium | Capacity: 48,000 seats | Opening: 2013



Matches:
15 June 2018 21:00 – Portugal vs Spain – Group B
18 June 2018 18:00 – Belgium vs Panama – Group G
23 June 2018 18:00 – Germany vs Sweden – Group F
26 June 2018 17:00 – Australia vs Peru – Group C
30 June 2018 21:00 – 1A vs 2B – Round of 16
7 July 2018 21:00 – W51 vs W52 – Quarter Final


Thursday, May 24, 2018

बाईक, wheel chair र सपना !!

ममी मलाई बाईक किन्दिन भन्दिनुन बुवालाई ।।
अहिल्यै तलाई किन बाईक चाहियाे ?
अब त चाहि हाल्याे नि । कलेजमा सबैले ल्याउछन् । त्या सम्म गाडिमा जान धेरै टाईम पनि लाग्छ ।
ल म कुरा गराैंला ।।

बुबाले मलाई बाेलाएर साेध्नु भाे ।।
तलाई राम्राे संग चलाउन पनि अाउदैन । हाईवेमा चलाउनु पर्छ । मान्छे याक्सिडेन्टमा मर्या मर्यै छन् । अहिले किन किन्नु पर्याे बाईक ??
मैले केहि बाेलिन ।
कुन बाईक किन्छस्त त ?
Pulsar 220
कति पर्छ तेस्काे ?
३ लाख जति पर्छ ।
अाेहाे... तिन लाखकाे बाईक किन्नि त ? हैन सक्छस् भन्या चलाउन ?
सक्छु ।

Monday, May 14, 2018

THE LUCKY LOCK SCREEN

खाेई किन हाे, सुहागरातका दिन उनीले पिल पिल अांसु झारिन् । त्याे असहजता, त्यी भक्कानिएर झरेका अांसु देखेर कुनै माेह भएन न त कुनै अान्नद। सुत्याैं ।

भाेली पल्ट मेराे तर्फबाट तिनकुनेकाे मण्डला पार्टि प्यालेसमा पार्टि थियाे । सांझ ५ बजेकाे पार्टि थियाे । उनि तिन बजे देखी नै तयारीमा लागीन् । ५ बजी सक्दा पनि ननिस्के पछि मैले ढाेका ढक्ढकाए ।।
सृजना चांडाे गर न । ढिला भाे...
काैशलटार देखी तिनकुने पुगुन्जेल निन्याउराे अनुहार पार्टि प्यालेस पुग्ना साथ सुर्यमुखी फुल झै हाैसिए ।
मन मनै साेचे..
कति जाली हुन्छन् यी केटिहरु । दुनियालाई देखाउन चै केही गर्न पछि पर्दैनन्।

Thursday, May 10, 2018

MODI IN NEPAL !! WHY MODI IS COMING NEPAL ?

The Prime minister of India Narendra Modi is coming Nepal for the state visit on coming May 11 and !2. He will directly come to Janakpur from India then go to Kathmandu on 11th may and on 12th morning he will be visiting Muktinath Temple.

This visit is not taken as the political one instead it will be a religious visit. There will be no any new agreement between the countries but discussion will be held on political level to implement the past agreement.

Five major things Modi will be doing in Nepal are :

1) Winning the hearts of Nepalis
The blockade imposed by India a year back is still fresh. Many youths have already started a campaign not to welcome PM Modi. In this situation Modi and India will be thinking about making the situation pleasant and strengthening the degraded relation.

2) Janakpur and Muktinath visit
This will be a center of attraction of the visit. Modi will be doing puja in Janakpur temple and will pay a visit to Muktinath. This will obviously promote tourism during and after the visit.Also, Modi will be announcing some surprise gifts for both the places. It will be more about upgrading the area,making some dharmasala, restoring the places etc.

3) Talks on implementation of past agreement
Modi will talk on political level to implement past agreement which were done during India visit of Oli and Sher Bd. Deuba. Major agreement includes cross border railway, inland water way and farm modernization. It is supposed to have no any further agreements.

4) Inauguration of Arun III 
Modi and Oli together will inagurate the Arun III Hydropower. This hydro-power will have a capacity of  900MW and is supposed to come in operation after 2020.

5) Three Suprise Gifts
Modi will be annoucning three surprise gifts to Nepal. They are supposed to be follwing:
a) Renovating Janakpur, Making Dharmasalas, Making Janakpur Ring Road
b) Some kind of help for Kathmandu Valley, some structures and handing high tech hospital equipments
c) Restoration of Muktinath Temple

Preparation is at the final level. Lets hope Modi will be successful to win the hearts of Nepali.

Sunday, May 6, 2018

LOVE STORY

" समुन्द्री किनारमा संगै फोटो खिच्ने रहर !! 

पर्सीकाे फ्लाईट थ्याे ।। दाईलाई फाेन गरेर sydney airport मा लिन अाउनु पनि भनिसक्याथें ।
एक दुईटा राम्रा पाईन्ट किन्नु पर्याे भनेर काठ्माण्डाैं महलकाे  देब्रे पट्टिकाे सिडि उक्लदै थिए। दाईने पट्टिबाट एक हातमा झाेला अनि एक हात एउटा केटाकाे हात बाधेर तल झर्दै गरेकाे देखें । पहिलाे पटक हेर्दा त पत्यार लागेन, नदेखे झै गरेर फेरी हेरे ।
हाे.. त्यही हाे..।
फेरी माथि गएर तल हेरें, कपाल त्यही, लुगा त्यही...
टाउकाे भनन्न घुम्याे । के गरुं, के गरुं भाे।
एकछिन त्याे कफि खाने ठाउंमा अाएर बसे । एक्कासी कल गर्ने दिमाग अायाे । हात कामी रहेका थिए.. मुटु ढुकढुक भै रहेकाे थियाे ।
४ घण्टीमा बल्ल फाेन उठ्याे ।

Wednesday, May 2, 2018

HOW TO EARN MONEY ONLINE FROM NEPAL ??

अाउनुस म तपाईलाई अाज online बाट नेपालमा कसरी पैसा कमाउन सकिन्छ भन्ने कुराहरु गर्छु ।।

पहिलाे कुरा जुन सुकै काम गरेर पनि पैसा कमाउन गाह्रो नै हुन्छ ।  तपाईहरुले देख्नुभाकाे हाेला ..दिनकाे 100$, 500$.. यस्तै यस्तै !! यी सबै सुरुवाती समयमा झुटा हुन् र यदि त्यही पैसा देखेर online कमाउने साेच्नु भाे भने कहिल्यै सफल बन्न सक्नुहुने छैन ।।

सुरु गराैं पैसा कमाउने विधि

१) Website and Blogging

अाफ्नाे वेवसाईटबाट मनग्य कमाउन सकिन्छ । अझ नेपालमा सबैभन्दा बढि न्युज साईट चल्छन् । नेपालका टप दस साईट मध्य ९ वटा न्युज साईट छन्। तर न्युज साईट खाेल्नु चानचुने कुरा भने हाेईन.. सांचै गर्नेहाे भने, तपाई संग कम्सेकम 3-5 जना चाहिन्छ । एक्लै गर्छु भन्नु हुन्छ भने तपाईले १-२ महिना तानतुन गरेर न्युज हाल्नु हुन्छ, तर त्याे दिगाे हुदैन ।। तर एउटा अफिस सेटअप गरेर ३-५ जनाकाे टिम बनाएर काम सुरु गर्नु भाे भने एक बर्षमा २०-३० लाख मजाले कमाउन सक्नुहुन्छ । र जति राम्राे ranking भयाे त्यती नै पैसा बढ्दै जान्छ ।।
(हाल नेपालका टप साईटले महिनाकै १ कराेड सम्म कमाउंछन् )
यदि न्युज तिर नगर्नेहाे भने Tourism, Hospitality, Tech, Foods, Travel, Music, Educational अादि मध्य एउटा वषयमा लेख्दा हुन्छ। यसरी यी विषयमा लेख्दा मानिसहरुले खाेज्ने keyword ध्यान दिएर title राख्नु पर्छ ।
अाफ्नाे वेवसाईट बनाईयाे भने गुगल adsence मा चाडाे approve हुन्छ र यदि साईट बनाउन सकिदैन भने Blogger  मा लेख्दा पनि हुन्छ । नेपालका blogs approve हुन टाईम लाग्छ तर approve हुन्छ । यदि कम्सेकम २०० article लेख्ने हाे भने दिनकाे  1-2$ अाफै अाउन थाल्छ । तर सुरुमा हरेस खानु हुदैन ३-६ महिना विना पैसा काम गर्नु पर्छ ।।

२) Youtube

युटुवबाट हाल नेपालमा धेरै पैसा कमाउन थालिएकाे छ । यसमा सबैभन्दा बढि मार्केट Films, Entertainment, Interviews अादिले लिईरहेका छन् । यस्तै travel र vlogging बाट पनि पैसा कमाउने धेरै छन् ।
यसमा पनि एउटा topic छानेर काम गर्न थालियाे भने सफल हाेईन्छ ।। धेरैकाे कमजाेरी के हुन्छ भने ५-१० वट भिडियाे हाल्नु हुन्छ अनि पैसा अाएन भनेर छाेड्नु हुन्छ।
Youtube मा पैसा कमाउने एउटा विधि छ । अहिले त झन ४००० घण्टा watch time पुग्नु पर्छ, जुन एउटा नयां channel लाई धेरै कठिन कुरा हाे ।
तर कुरा के भने गर्दै जादा एउटा न एउटा भिडियाे भाईरल हुन्छ हुन्छ । यसकाेलागी दुई वटा टिप्स् :
-Thumnail राम्राे र clickable बनाउने
-current affiars र news हरु हाल्ने (चाहे च्यानल  tech नै किन नहाेस् )
यदि १०० वटा भिडियाे बनाईयाे भने दिनकाे १-२ $ केही नगरे नि अाईराख्छ । र नयां भिडियाे हाल्दा याे १०-२०$ सम्म पुग्नेछ।

कति views काे कति पैसा अाउछ ??
- वास्तवमा views र subscriber ले पैसा अाउने हाेईन, तपाईकाे भिडियाेमा कति पटक Ads देखाईयाे त्यस अनुसार पैसा अाउछ ।। साधारण तय नेपालमा ५०,००० views ko १०-२०$ अाउंछ ।।

 ३ ) अरु websites
यसमा पर्छन्.. fiverr.com, microworkers.com, adwatching  sites, reviewing अादि। यी माध्यमबाट पनि पैसा कमाउन सकिन्छ । तर यी बाट पैसा कमाउन निकै खट्नु पर्ने हुन्छ ।। साथै पैसा निकाल्न मिल्छ मिल्दैन पनि अत्ताे पत्ताे हुदैन ।। तर निरन्तर गर्नेहाे भने काम बढ्दै गएपछि अाफुलाई कामहरु अाउन थाल्छ। यि साईटमा काम गर्न एउटा न एउटा खुवि चै हुनु पर्छ जस्तै Article Writing, Logo Design, Writing report and research अादि ।।


अब अनलाईन पैसा कमाउने भ्रमहरु दुर गराैं

१) Online पैसा कमाउने भए Inbox
यस्ता जति पनि पाेस्ट हुन्छन् ति category ३ का हुन् ।  Inbox गरेपछि mail id माग्छन् र उनिहरुले काम गरिरहेकाे website काे लिङ्क दिन्छन् र signup गर्न लगाउंछन् ( signup गरेपछि भुत्राे नि सिकाउदैनन् )। त्यसलाइ referal भनिन्छ । यसबापत उनिहरुले certain cents पाउछन् । जति पनि यस्ता पाेस्टहरु छन्, मजाले ignore गरेहुन्छ जब सम्म त्याहां कुनै idea छैन या कुनै proof !!

२) Training for online jobs
यस्ता धेरै agency हरु छन काठ्माण्डाैंमा ।। ति मध्य ८० % ठग हुन, अझ माहाठग भन्दा नि हुन्छ ।
यिनिहरुले सिकाउने भनेकाे Blogging र त्यही ३ नम्बरका कुराहरु हुन् । Training गरेकाे 3000-5000 लिन्छन् ।
मैले ठग किन भने भन्दा, यदि अाम्दानी हुदाे हाे त... मान्छे बाेलाएर पैसा किन लिनुपर्याे ?? त्यही कमाएकाे पैसाबाट काटेर लिदा भैगाे त ?? र यिनिहरु अफै त training भनेर उठाएकाे पैसाले पेट भर्छन् र भाडा तिर्छन .. तपाईलाई २०००० कमाउने कसरी बनाउलान् ??

र अन्तमा पैसै कमाउने भनेर लागियाे भने भन्न सकिन्न । त्यसैले मेराे सल्लाहा के भने तपाई अाफु एक पटक साेच्नुस् । तपाईकाे खुवि के हाे ?? तपाईकाे रुचि के छ ?? भित्रै बाट तपाई केही न केही कुरामा अव्वल हुनुहुन्छ हुन्छ ।।
त्यी कुरामा मेहनत गर्नुस् । Article लेख्नुस्, भिडियाे बनाउनुस् ... ढिलाे चांडाे सफल हाेईन्छ हा्ईन्छ र पैसा पनि मनग्य कमाइन्छ ।। 

Friday, March 30, 2018

SEE Content Writer Summit

About ACM Institute

ACM institute is a educational platform of ACM Nepal. 
We educate students, youth and  people from different background about different topics like academics, topics of national interest and mind opening activities. We also conduct training, seminars, competitions and workshops on different topics like software, environment, DRR, research habits etc.

Our Objectives
  • To provide free educational courses to students of primary, secondary and higher secondary level.
  • To involve students in different ECA activities like competitions, debates, projects etc.
  • To conduct training, seminars and workshops on different topics.
  • To establish a research habit from higher secondary level.
SEE Content Writer Submit 

This program is specially designed for the students of class 10 who has just completed SEE exam. In this program 2-3 students from each school is selected for writing the academic content of class 10. Along with academic content he/she can also write articles on different topics like technical, social, development, science and political. 

Why this program ?

All the content written by the students will be rechecked by the teachers team and will be posted in our website with proper credit to writer. All the students from Nepal and outside the country can read the contents free of charge. The contents will also be distributed to the students of remote areas where educational materials haven't reached yet. They will be distributed through paper notes, CD's, pen-drives, online medias etc.

What are its benefits ? 

Benefits to SEE student
  • Students can make a habit of E-learning from our websites.
  • They can expand their knowledge and understanding more than the notes and books. 
  • Students can practice online test and solve the problems.
  • Students can make group discussions with the students all around the country.
Benefits to Content Writer
  • He/she will be paid for the content.
  • Best and most read content will be awarded with the prizes and gifts.
  • He/She will get direct opportunities in our seminars/workshops/programs.
  • Best content write will continue working with us in Plus Two Level. 
Procedure 
  1. All the schools will be requested to send two students for summit. 
  2. Students contacts will be accessed.
  3. Students will be trained about writing content. 
  4. Content writing and collection will start.
  5. All the contents will be checked by our teacher's team.
  6. Finally content will be uploaded in the website.
*Any willing students who has just finished SEE can apply for the content writing. He/She will be tested and called for the training. 

We hope for the sincere co-operation in this work from the schools, parents and students. We are trying to make a platform where students can learn, discuss and enhance their knowledge to next level.

Thanks!! 
Ganesh Pandey
Fouder, ACM Nepal


SCHOOL LIST

Marigold English School
Janapremi English Boarding School
Mount view English School
Janachetana English Boarding School
Siddhartha Vidhyapith
Orbit English School
Emmanuale English School
Om Gyan Mandir
Erudite Academy
Bhaktapur English Boarding School
Chanakya Higher Secondary School. Nepal tuberculosis
CVM Secondary School
Supreme Academy
Bagishowri higher Secondary School
Gundu English Secondary School


Wednesday, March 21, 2018

TOP 10 PROBLEMS OF THE WORLD

Here are the top 10 problems of the world in descending order. 


10. Lack of economic opportunity and unemployment (14.2 percent)

9. Food and water security (15.1 percent)

8. Lack of political freedom and political instability (15.5 percent)

7. Lack of education (16.5 percent)

6. Safety, security, and well-being (18.1 percent)

5. Government accountability and transparency, and corruption (21.7 percent)

4. Poverty (31.1 percent)

3. Religious conflicts (33.8 percent)

2. Large scale conflict and wars (38.5 percent)

1. Climate change and destruction of natural resources (45.2 percent)

Saturday, March 17, 2018

HOW TO SET GOALS ?

Generally everyone's goals in life can be defined as Short Term Goals and Long Term Goals. We become happy when we achieve either of them. But we shouldn't forget one thing that their must be some correlation between short term and long term goals. What you do at present should be a part or a foundation of your future goals.
So, focus on both of them bridging the present and future actions !!