!!! म ज्यानमारा हाेईन... मेराे छाेराकाे अनुहार हेर्नु छ !!! जिबन्त कथा भाग १
...................................................................................
मैले मिनभवन क्यामपसबाट BBS पहिलाे स्रेणीमा उतिर्ण गरे । अब कसाे job नपाईएला भन्ने मेराे साेच थियाे। चार वर्षकाे अन्तरालमा धेरै समय पढाई मै विताईयाे..काठ्माण्डाैंमा एक्लै बस्नु पर्दा न त मान्छे चिनियाे न त राजनिति नै गरियाे ।
६ महिना धेरै धाए । काठ्माण्डाैंका गल्ली गल्ली चारें, १० वटा जति ईन्टरभिय्यु दिए.. कतै बाट कल अाएनन् । जागीर नै नपाएकाे पनि हाेईन तर अात्मा सन्तुष्टि ठूलाे कुरा हुदाे रहेछ।
रिडियाेमा एउटा कार्यक्रम सुन्दै गर्दा ५००० मा ट्रककाे तालिम दिईन्छ भन्ने कुरा थाहा पाए । त्यस बेला वताईएकाे नम्बर हतार हतार टिपे र जे पर्ला पर्ला भनेर मैले फाेन गरेर सबै कुरा बुझे । अन्तमा दाईले भन्नु भाे " भाई राम्राे संग चलाउन सिक्याै भने म तिमीलाई मेरै टिपर चलाउन दिउंला " !! त्याे एउटा अाशा थियाे..थाेरै समयलाई भए पनि जागिरकाे तिर्खा ति शब्दहरुले मेटाएका थिए र अात्मिय अान्नद महसुस गरें ।
अब बांकि के थियाे र ..दुई हप्तामा डार्ईभिङ सिके र त्यसै सेन्टरमा दाईलाई सगाउन थाले । पाकेट खर्च दाईले दिनु हुन्थ्याे र ६ महिनामा त मेराे लाईसेन्स नै निक्ल्याे । दाईले सांचाे दिनु भन्दा अगि भन्नु भाे..
"तिमी मान्छे निकै मेहेनति छाै, फजुल खर्च गर्दैनाैं..बिजनेस बुझेकाे छाै । याे त सुरुवात हाे, पैसाकाे पछि कैलै नलाग, मनग्य पैसा कमाउछाै ।। "
मेराे रुट भकुन्डे टु भत्तपुर गिट्टि र वालुवा अाेसार्ने थियाे । २-३ महिनामै मैले धेरै मान्छेलाई चिने । नेपालमा ठेक्का पट्टामा काे काम कसरी हुदाे रैछ र यसमा कति धेरै पैसा रैछ भन्ने कुरा पनि थाहा पाए ।
दिनकाे हाजार बाट सुरु भएकाे मेराे तलब, छ महिना पछि टिपकाे हजार भएकाे थियाे । दिनमा ३-४ टिप भ्याउथे । पैसा त यत्तिकै अाउन थाले र साेच्थे मान्छे ३०००० कमाउन किन विदेश जान्छन् ।
२ बर्ष पछि मैले विवाहा गरें । काठ्माण्डाैमा उनिलाई ल्याएर धुमाए.. हामीले एउटा राम्राे फ्ल्याट पनि लियाैं । ट्रक चलाएर सधै काेठा मै अाउंथे.. खुसी जिन्दगी वितिरहेकाे थियाे ।
मलाई याे विजनेसले यस्ताे माेहित पारेकाे थियाे कि १ बर्ष पछि हाम्राे यानिभर्षरीमा मैले उनिलाई उपाहार नै नयां ट्रिपर दिए । छलफल त गरेका थियाैं तर त्यसै दिन साचाे उनिलाई दिंदा निकै खुसि थिईन । त्यस माथि उनले पनि एउटा सर्पाईज दिईन् .. म त बुबा बन्ने भएछु । खुसी...
तर खुसिकाे संसारमा कस्काे अांखा लाग्याे । म काभ्रे भन्ज्याङ अाई पुग्दै थिए । म कहिल्यै स्पिडमा चलाउदिन थे, नर्मल मै थिए । नमाेबुद्घ बाट तल झर्रदै गरेकाे ड्युक बाईककाे अावाज सुने र हल्का बेर्क दवाए । त्याे वाईक यति स्पिडमा थियाे कि मैले उता हेर्न पनि पाईन मेराे गाडिकाे अगाडि पट्टिकाे भागमा हानेर ३०० मिटर पर गएर कंक्रिट भित्तामा ठाेकियाे ।
म के गराैं गराैं भाे.. प्रहरि विट त्यही भएकाले मलाई समाईयाे । केटि र केटा दुबैलाई अस्पताल लगियाे ।
मलाई काठ्माण्डाै लयाईयाे । कल गर्ने त मेराे अांट भएन, बुढिलाई म्यासेज गर्नु पर्याे भनेर फेसबुक खाेल्दा..
"काभ्रे भन्ज्याङमा ट्रिपरकाे ठ्क्करबाट युवा जाेडिकाे मृत्यु " भनेर मेराे फाेटाे सहित अनलाईन खबरले हालीसकेछ । एउटा कमेन्ट डिस्पेल्य भएकाे थियाे .."ज्यानमारालाई फांसी दे "
विलुकि बुढि हनुमानढाेका मै अाईन । ति गह भरी भरीएका अांसु सबै सामु झार्न मात्र सकिनन् । त्यसमाथी उनकाे अन्तिम महिनाकाे त्याे गरुङ्गाे पेट..
मन मनै साेचे ..हरे मैले याे के गरें ।
मन दराे बनाएर भने..
चिन्ता नगरी घर जाउ, मैले अामालाई बाेलाईसकेकाे छु । भाेली काठ्माण्डाै अाईपुग्नुहुन्छ । सबै ठिक हुन्छ ।
अाज जेलमा बसेकाे ५ वर्ष भाे । भाेली म घर फर्कदै छु । धन्न मृत परिवारलाई दस-दस लाख बुझाएपछि अनि मेराे गल्ति धेरै नभएपछि मलाई यति छाेटाे समय जेल बस्नु पर्याे । तर छाेटाे पनि के छाेटाे हुनु..५ बर्षमा त मैले ठूला सपना देखेकाे थिए । कहिले काहि उनि भेट्न अाउथिन् तर छाेरालाई नल्याउनु भनेकाे थिए। न माेबाईल न नेट..५ बर्ष यीनै कागजका पन्ना र कलम मेरा साहारा भए । लेख्दै जांदा ३ वटा किताब भएछन् । याे मेराे जिन्दगीकै अन्तीम किताब का अन्तिम हरफहरु लेखिरहदां म मेरी उनि..उनले यी ५ बर्षमा भाेगेका दुख अनि मेराे छाेराेकाे अनुहार महसुस गरिरहेकाे छु ।
सर्बप्रथम त म मेराे छाेराकाे अनुहार हेर्ने छु .. ।।
अनि जिवनकाे नयां सुरुवात गर्नुछ .. ।।
(सबैकाे काहानी एउटै हुदैन !! Thanks for support !! I will keep writing and connecting true stories )

No comments:
Post a Comment