खाेई किन हाे, सुहागरातका दिन उनीले पिल पिल अांसु झारिन् । त्याे असहजता, त्यी भक्कानिएर झरेका अांसु देखेर कुनै माेह भएन न त कुनै अान्नद। सुत्याैं ।
भाेली पल्ट मेराे तर्फबाट तिनकुनेकाे मण्डला पार्टि प्यालेसमा पार्टि थियाे । सांझ ५ बजेकाे पार्टि थियाे । उनि तिन बजे देखी नै तयारीमा लागीन् । ५ बजी सक्दा पनि ननिस्के पछि मैले ढाेका ढक्ढकाए ।।
सृजना चांडाे गर न । ढिला भाे...
काैशलटार देखी तिनकुने पुगुन्जेल निन्याउराे अनुहार पार्टि प्यालेस पुग्ना साथ सुर्यमुखी फुल झै हाैसिए ।
मन मनै साेचे..
कति जाली हुन्छन् यी केटिहरु । दुनियालाई देखाउन चै केही गर्न पछि पर्दैनन्।
( पुगेपछि )
सुन्नुन..हामीले डान्स पनि गर्नु पर्छ र ?
खाेई पर्छहाेला । साथिहरु पनि अाउछन् । नाच त भन्छन् । नाच्ने हाे र ?
हुन्छ.. मलाई त खासै अाउदैन है (मुसुक्क हांसीन..)।
त्याे हाैसिएकाे अनुहार, नाच्दाखेरी देखाएकी सहजता घर पुग्ना साथ फेरी बदलिए । न त मसंग नै राम्ररी बाेलीन् न त ममीसंग ।
१ महिना यसैगरी वित्याे ।
विचमा हामी कतै घुम्न जाउ न भनेर साेधे पनि ।
हैन अहिले नजाअाैं भनिन् ।
एक दिन उनले माेबाईल नबाेकी अस्पताल गैछिन् । त्याे हप्ता उनकाे नाईट ड्युटि थियाे ।
म्यासेसकाे घण्टि बजिरहेकाले.. हेरे ।
Lock screen मा..
" Hello !! Swt hrt.. अाज किन रिप्लाई छैन ?? कता हरायाैें ?? " देखेपछि अब त हेर्नै पर्याे भनेर खाेल्न अांटे । तर screen lock थियाे ।
पहिलाे try मैले मेरै नामबाट गरे । screen मा R try गरे । क्या लक्की.. खुल्याे ।
सबै हेरे.. सबै नै ।
अब तलाई के भनाैं यार । बुझिहालिस् नि ।
अाफ्नाे नाम कै lock राखिछिन् भनेर खुसी भा थे..त्यसकाे नाम पनि R बाटै सुरु हुने रैछ, फेसबुककाे नाम अर्कै थियाे ।
त्यपछि उसकाे सबै रामलिला बुझे । सुरुवाति १-२ हप्ता निराश भए पनि । उनलाई मैले म्यासेज हेरेकाे पनि थाहा थियाे तर मलाई प्रश्न गर्ने अांट गर्न सकिनन् ।
विहे गर्नु अघि देखी नै Australia भिषाका लागी उनले ट्राई गरीरहेकी थिईन् ।
भिषा पनि लाग्याे ।
मैले नाई नजाउ भन्ने त कुरै थिएन ।
जानु अघि घुम्न जाउ न भन्ने मेराे सर्त उनिले मानिन् । हामी एक हप्तालागी पाेखरा गयाैं ।
अन्तीम दिन.. मैले क्याण्डल लाइट डिनरकाे व्यवस्था गर्न हाेटेल स्ठाफलाई भनेकाे थिए ।
मेराे माेबाईलमा कल अायाे , फाेन कांटे र म बाहीर गए ।
हेलाे सर । (हात मिलाउदै)
हाई ।
सबै ठिक छ नि हैन ?
सबै ठिक छ ।। Thanks a lot yar !!
हैन केही छैन् । Please don't leave her , take her safely and love her a lot.. Table no. 31, second floor !! Bye bro.. म उस्काे सामान सबै उतै पठाईदिउला !!
यति भनेर म..त्यसै रात काठ्माण्डाैं फर्के ।।
अब त्याे सरप्राईज उसलाई कस्ताे लाग्याे.. के लाग्याे त्याे क्षण त मैले देख्न पाईन तर अस्ट्रेलीया पुगीसके पछि म्यासेज गरेकि थिईन्..
Thank you so much Rajeen ! Thank you so so much !! Thanks for the best surprise of my life. You are my Hero.. Much love....
बस यति नै हाे यार...
त्यसपछि छ महिना यता उति डुले.. माया पिरति पनि गरे..अब २१ गते अर्काे विहे गर्दैछु..कार्ड बाढ्दै हिडिराछु.. तेराे नाममा पनि छ कार्ड..यी लि ।।
(मैले साेधे : यसपालि भाउजुकाे नाम चाहीं के नि ?? )
सृजना नै हाे...
(कुन ठाउंकाे हाे नि ?)
बनेपा..
(लाै फर्साद... के थरि ?? )
पाण्डे... !!
(रिलिफ..
..ल बधाई छ यार....
..

No comments:
Post a Comment