ममी मलाई बाईक किन्दिन भन्दिनुन बुवालाई ।।
अहिल्यै तलाई किन बाईक चाहियाे ?
अब त चाहि हाल्याे नि । कलेजमा सबैले ल्याउछन् । त्या सम्म गाडिमा जान धेरै टाईम पनि लाग्छ ।
ल म कुरा गराैंला ।।
बुबाले मलाई बाेलाएर साेध्नु भाे ।।
तलाई राम्राे संग चलाउन पनि अाउदैन । हाईवेमा चलाउनु पर्छ । मान्छे याक्सिडेन्टमा मर्या मर्यै छन् । अहिले किन किन्नु पर्याे बाईक ??
मैले केहि बाेलिन ।
कुन बाईक किन्छस्त त ?
Pulsar 220
कति पर्छ तेस्काे ?
३ लाख जति पर्छ ।
अाेहाे... तिन लाखकाे बाईक किन्नि त ? हैन सक्छस् भन्या चलाउन ?
सक्छु ।
एक हप्तामा बाईक पनि ल्याईयाे ।
मैले काेटेशवरकाे लाईट कटाए, अाेरालाे झरेर गाैशाला जाने ठाउंकाे लाईट पनि कटाए र ८० काे स्पिडमा कुदाए...
म तिनकुनेकाे ठ्याक्कै चाेकमा पुग्दा दाहिने पट्टिबाट एउटा माईक्राे उस्तै स्पिडमा अाईरहेकाे थियाे । मैले कटाउछुहाेला भनेर छिरि हाले तर सकिन छु । मैले त्याे माईक्राे मेराे बाईकलाई हान्न अाउदै गरेकाे सम्झेकाे छु र एकछिन हावामा उडेकाे याद छ । त्यसपछि के भयाे याद छैन ।
मेरा दुई खुट्टा काटिएछन् । म wheel chair मा थिए । जिन्दगीले मसंग याे कस्ताे खेल खेल्याे भन्ने लाग्याे ।
ममि मलाई देख्ने वित्तिकै अांसु झार्नु हुन्थ्याे । ममि बाहेक अरु कसैले राम्ररी बाेल्नु हुन्न थ्याे ।
मेरा सबै सपना अब अधुराे हुने भए । देशका विभिन्न ठाउं घुम्ने मेराे ठूलाे रहर थियाे र जिवनकाे एउटै लक्ष पनि ।
अब बाच्नुकाे कुनै अर्थ छैन । मैले एउटा निर्णय गरे ।
विहान झ्ण्डै ७ बजे तिर म ट्वाईलेटमा थिए । सबैभन्दा सजिलाे उपाय हार्पिक थियाे। मैले तन तनि पिए । एकछिनमा मुखबाट फिज अाउन थाल्याे । म सहसनहस अवस्थामा पुगेकाे थिए ।
धेरै बेर ननिस्केपछि ..
ममिले ढाेका ढक्ढकाउनु भाे ।
ढक ढक ( सानाे अावाजमा )
ढक ढक.. (अलि ठूलाे )
ढक ढक.. (ठूलाे )
बाबु उठ..
अाेई उठ भन्या...कलेज जानु पर्दैन तलाई ??
मेरा अाखा खुले । गालाबाट हल्का थुक चुईरहेकाे रहेछ ।
थुक पुसुर..भने WTF !!

No comments:
Post a Comment