Saturday, June 4, 2016

के सात दलले राज्य सत्ता फाले जस्तै हामी बहुदललाई फालेर सत्ता मा पुग्न खोजेका हौ त ?

समाज र देशमा हामीले चाहेको र सोचेको परिबर्तन गर्न नदिने समुह को को हुन् ?
के हालको राजनीति र आहिलेका राजनीतिज्ञ नै बाधक हुन् त ?
हामीले एस् कुरालाई कतिको घम्भिर भएर आध्यन गरेका छौ ?

हाम्रा मागहरु कतिको जएज छन् ?
साधारण कुराले, के सात दलले राज्य सत्ता फाले जस्तै हामीले बहुदल फालेर सत्ता मा पुग्न खोजेका हौ त ?
हामीले समाजमा चाहिएको र आवसेक कुराहरु अध्यन गरेका छौ ?
समाजको आवसेकता  बुजेका छौ ?
के कसरी तिनको परिपूर्ति गर्न सकिन्छ ?
बाधाहरु के के आइलाग्छ ?


हामीले गरेका प्रयाशहरुमा जनता किन जोडिन चाहदैनन् ?
हामी सत्तामा पुग्यो भने के साचै नया नेपाल बन्छ त ?????
के छन् आधारहरु ??


No comments:

Post a Comment