Thursday, April 21, 2016

पुनर्निर्माण कहाँ पुग्यो सरकार?

हामी क सोच्छौ ??
मैले बोलेर क हुन्छ र ! मेरो आवाज कसले सुन्छ र ??
र हामी जे भएपनि सहेरै बस्छौ।  एस्तो भैद्योस न , हामी सबैले आवाज ऊठाऔ , सबै पत्रपत्रिका मा आवोस। 
प्रधान मात्री , मन्त्रि सबै ले हेरनु, सुनुन .....र एक प्रकारको दबाब परोस न !!! 
मैले एस्तो परिकल्पना गर्दै छु कि यो digital युग मा परिबर्तन पनि यसै बाट गर्नु पर्छ  !! येसरी बोल्ने धेरै आए भनेर मलाई न नकार्नुस।facebook मा बोलेर क हुन्छ भन्ने होइन क, एक पटक बोलेर त हेरौ। सबैले बोल्यो भने कहीं न केहि त आवस्य हुन्छ।  मलाई विश्वास छ। तपाई पनि आफु माथि विश्वास गर्नुस।  

So ,I want everyone to make a short video(about 20 sec) on this topic, make your opinion and ask the government ...


          पुनर्निर्माण कहाँ पुग्यो सरकार? 
          पुनर्निर्माण कहाँ पुग्यो सरकार? 
          पुनर्निर्माण कहाँ पुग्यो सरकार? 





I am getting a lot of videos and will upload every videos here:

1) Prashna Luitel




















2) Apil Dhungel




Baishak 12, Bibeeksheel Nepali Protest for the पुनर्निर्माण कहाँ पुग्यो सरकार? 



Tuesday, April 12, 2016

२०७३ सालको मेरा ५ प्रतिबद्धता ( My five PROMISES for year 2073)

जीवन जगत र भविष्य !!!
नमस्कार, म गणेश पाण्डे, ईन्जीनियरिङकाे विघार्थी ।
आज नयां बर्ष, नव दिन, भूतलाई बिर्षेर भविष्यकाे सुरुवात गर्ने दिन ।
हिजाे आज र भाेलीमा खासै अविछिन्न भिन्नता त हुनेछैनन् तर आजकाे याे पल भाेलीका ति भविष्यहरुमा सम्झना गर्न चाहान्छु ।
याे सुभ दिनमा म मेरा सम्पुर्ण साथी, सहयात्री मेरा नाता गाेता र परिवार सबैलाई हार्दिक मङ्गलमय शुभकामना व्यत्त गर्न चाहान्छु ।
यो पल सम्म आइपुग्दा जीवनको ३ भाग मध्ये १ भाग बितिसकेको छ।  अब केहि गर्ने गराउने , सुन्ने सुनाउने र जीवनलाई सचैनै परिभाषित गर्ने समय आएको छ।
र म अब यस बर्षका मेरा उदेश्यहरु बुदागत रुपमा भन्न चाहान्छु :

१) Gas and Petroleum Pipeline System, Nepal
याे अनाैठाे, अविस्वसनीय र महत्वकाङ्छी project काे अध्ययनमा लागेकाे छु । २०७३ सालकाे अन्त्य सम्ममा १ रीपाेट बनाई यसकाे समापन गर्दै पहल कदमी थाल्ने छु । यसै सिलसिलामा मा थुप्रै ठाउँहरु भ्रमण गर्ने योजना बनाएको छु।




२) मेराे अाफ्नै पार्टी देश बिकास पार्टी र संस्था YUPD का याेजनाहरु अली पछि ढकेल्दै याे साल बिवेकशील नेपाली दलमा अाफ्नाे समय खर्चनेछु। धेरै कुराहरु सिक्नेछु र अाफ्ना कुराहरु पनि राख्नेछु ।





३) सदा झै blog र youtube लाई अझ निखार्रीयर चलाउनेछु। याे साल १०० भन्दा बढि video बनाउने याेजना बनाएकाे छु।


४) साहित्य र रचना मेराे जीवनकाे अभिछिन्न पाटा हुन् । त्यसैले सानातिना रचनाहरु संगै एउटा उपन्यास लेख्ने पनि अठाेट गरेकाे छु ।

५ ) अन्तमा www.weworkforfree.com , जुन मैले केही दिन अघी share गरेकाे थिए, त्यसकाे अाधारभूत कुराहरु साथै design र registration का कामहरुकाे सुरुवात गर्नेछु ।



मैले मेरा प्रतिबद्दता सुनाउनुको एउतै ऊदेश्य छ।  त्यो तपाईहरुले मलाई गर्ने प्रश्न नै हो र मलाई प्रधान गर्ने ऊर्जा नै हो। म एस बिचमा सुस्ताउन सक्छु, त्येसैले मा आनुरोध गर्छु मलाई समय समयमा प्रश्न गर्नोस , बेङ्ग्य नै सहि मा हरेक प्रश्नको स्वागत गर्ने छु।  र फेरी पुनरऊर्जित हुनेछु र मेरा प्रतिबद्ता पुरा गर्ने छु।

आन्तमा फल्नुस फुलौनुस ,हास्नुस हसाऊनुहोस , गर्नोस गराउनुहोस , जीवन छोटो छ ,यो त् खोलाको पानी जस्तै हो बगिरहनछ , समय बितेको पत्तो पाईदैन।  भूतलाई बिर्सेर बर्तमानमा गर्नुहोस , भविष्य सोच्नोस।

शुभकमाना , शुभदिन , शुभपल !!!!!!

हो म पागल हुं

भोक तिर्खासगं मित वोलि
जिन्दगीको मिठो कविता लेख्दा
फोहोरी र आडम्बर भनि 
मलाई सधा नाङ्गो पार्छौ
तिम्रा ती ब्यवहारले
मन मेरो पल्सिएनी
मानवताको मिठो गित गाइ
बेसाहारा जिवनको सृगणेश गर्दा
पागल परिचय बन्छ भने
हो म पागल हुं!!

मित्रताको ओडार फोडी
प्रमको रस्सी गांसु भन्दा
अन्दकारमै सिमीत बनाई
स्वन देख्न बन्देज गर्छौ
तिम्रा ती स्पर्शी शब्दहरुले
मर्माहीत पारे पनि
तिम्रो संसार आफ्नै ठानी
पलपल बाच्छु भन्दा
पागलप्रेमी भन्छौ भने
हो म पागल हुं!!

हांसो र मजाकले जिन्दगी सजाइ
बर्तमानको पलपल बाचौं भन्दा
कपोकल्पित धारण सृजित गरि
मेरा प्रयास विफल पार्छौ
तिम्रा ती ब्यवहारले 
मर्माहीत पारे पनि
क्षणीक नभइ भविष्य सोची
सफलताको साहित्य रचौं भन्दा
अपवाद भन्छौ भने
हो म पागल हुं!!

प्रकृति र देशप्रमको गित गाइ
एकताको माला गांसु भन्दा
कठोर मनको प्राणी बनी
तुच्छ वचनले स्वागत गर्छौ
तिम्रा ती ब्यवहारले
मर्माहीत पारे पनि
प्रेम र हर्ष सर्वपरी मानि
सफलताको बाटो रच्न खोज्दा
पागल परिचय बन्छ भने
हो म पागल हुं!!

Project GPPS, Gas and Petroleum Pipeline System in Nepal



Friday, March 25, 2016

मेरो देश र बर्तमान


सिमानाका रेखाहरु मेटियेकै  छन्
बिदुवाका आशु पनि झरिरहेछन
कसले दिन्छ गरिबलाई जीवन जिउने साथ
शान्ति आउने आश गर्दै खटछन् दिन रात!!

जात अनि धर्म आज भड्किएकैछ
हिमाल पहाड तराई पनि टुक्रीरहेछ
कसरी  उठाउन सकिन्छ यो देशलाई माथी
कोही छैन यहाँ आज देश हाक्ने सारथी !!


धनिहरु सुखको आकाशमा ऊडदै छन्
गरिबहरु दुखको सागरमा डुबदैछन्
कसले सुन्छ आज ति गरिबको बोली
किन हान्नु अपाङ्गलाई बचनको गोलि!!



सेवा गर्छु भन्ने हरु भ्रस्टाचार गर्दै छन्
आफ्नै दाइजो सम्जि चिल्ला कार चढदैछन्
नारी आस्मिता र लक्ष्य लुटिएकै छ
महंगी र अभावले देश पिल्सिएकै छ !

आतितको पिडा आब सबले भुल्नु पर्छ
ऊन्नतीको निम्ति जनता आघि बढ्नु पर्छ
देशको स्वाभिमान लाई शिरमा राख्नु पर्छ
विर सहिदको योगदान को कदर गर्नु पर्छ !!


नेपाल आम धुरु धुरु रोहिरहेकी छिन्
राष्ट्र हाक्ने विर योध्हा खोजिरहेकि छिन्
अब उठौ हामी सबै नया नेपाल बनाऔ
हाम्रो आफ्नो कर्तब्य लाई सबै मिलि निभाऔ !!!




Note: I don't own the images. Any complaint are welcomed and will be deleted if it suited misused.

Thursday, March 24, 2016

Field Report on Hydrolgy Tour to Dolalgaht (complete)

Tribhuvan University
Khwopa College of Engineering
Libali-2, Bhaktapur


Field REPORT on
Hydrology Tour
Dolalghat 2072

Monday, March 21, 2016

Necessity of the Project

Reasons behind the necessity of the Gas\Petroleum Pipeline system 

Before going throgh the necessity of the project first the replacement of the project should be properly analysed.
The consumption of energy in Nepal is as follows.

2002
2011




The aim is to reduce the use of biomass, firehood and make a balance in energy consumption.
The one and only potential energy source is the electricity i.e. hydroelectricity in Nepal.

Friday, March 11, 2016

Sneak attack

Yes it is sneak attack!!
You don't know me. I don't know you.
I attacked you without informing, without prior information.
Is it bad to add New people in Face book?
Should Face book be limited to friends and family only?
Aren't you bored with same people, same friends..same hi ,hello..??

HELLO!!!
This world is big. There are so many people waiting for you. For something you could do to an individual, to the society or nation.
So, its a attack that connects two strangers. That bonds two unknowns.
New people, new ideas, new environment, new world !!
This is what I believe.
Do you??

Some people don't like my idea, even facebook restricts me. But this is what I enjoy.

Some ask me "Don't you have any job to do that you are adding random people and wasting time on it ?"
I simply smile and reply them " If you enjoy on what you are doing, that is your work and that is your living".

उत्तरका हिमालहरु थाेपा थाेपा हुदैछन्
पहाडका हरीया जङ्गल नाङ्गा डांढा हुदैछन् ।।
साेच्छ हावा पानी आज कालाे मैलाे हुंदैछ
किन हाे बर्षा अाज तेजाब भई झर्दैछ ।।

Saturday, March 5, 2016

Fifth Semester guides


(All  the below pdfs are inside this folder) 

1) Foundation Engineering
    i) Foundation Engineering all Tutorial.pdf

2) Hydrology
      coming soon!!!

3) Numerical Method
     i) All questions sloved pdf 

4) Water Supply Engineering
     i) Tutorial of all chapter
     ii) Manual On water supply IOE(Note)

5) Theory of Structure
     i) Displacement method questions sloved pdf