हामी क सोच्छौ ??
मैले बोलेर क हुन्छ र ! मेरो आवाज कसले सुन्छ र ??
र हामी जे भएपनि सहेरै बस्छौ। एस्तो भैद्योस न , हामी सबैले आवाज ऊठाऔ , सबै पत्रपत्रिका मा आवोस।
प्रधान मात्री , मन्त्रि सबै ले हेरनु, सुनुन .....र एक प्रकारको दबाब परोस न !!!
मैले एस्तो परिकल्पना गर्दै छु कि यो digital युग मा परिबर्तन पनि यसै बाट गर्नु पर्छ !! येसरी बोल्ने धेरै आए भनेर मलाई न नकार्नुस।facebook मा बोलेर क हुन्छ भन्ने होइन क, एक पटक बोलेर त हेरौ। सबैले बोल्यो भने कहीं न केहि त आवस्य हुन्छ। मलाई विश्वास छ। तपाई पनि आफु माथि विश्वास गर्नुस।
So ,I want everyone to make a short video(about 20 sec) on this topic, make your opinion and ask the government ...
पुनर्निर्माण कहाँ पुग्यो सरकार?
पुनर्निर्माण कहाँ पुग्यो सरकार?
पुनर्निर्माण कहाँ पुग्यो सरकार?
I am getting a lot of videos and will upload every videos here:
1) Prashna Luitel
2) Apil Dhungel
Baishak 12, Bibeeksheel Nepali Protest for the पुनर्निर्माण कहाँ पुग्यो सरकार?
No comments:
Post a Comment