Monday, July 25, 2016

होइन यो मुजिले कति बन्द गर्छ ?

जैले बन्द जैले बन्द
यो जाठाको माघ चै के रैछ ?
जैले जनतालाई दुख दिने
सबै कलेग ,स्कुल बन्द हुन्छन
कल कारखाना सब बन्द
मान्छेको रोजी रोटि छिन्ने आधिकार
यो पातकलाई कसले दियो ?
एक दिन बन्द हुदा देशलाई कति घाटा लाग्छ
भन्ने कुरा यो पशुलाई थाहा छ कि छैन ?

फेरि बन्द नि उत्पात हुदैन
बन्द भन्द्यो , अनि ल्याम बन्द
आधि गाडी चल्या छ , आधि चल्या छैन
कहिँ आगजनी गर्द्या छ
तेस्को बाउले किन्द्या जस्तो
अति गर्नु आत्याचार नगर्नु
साला भाडाका टट्टुहरु  ऊस्तै
२ लिटर पेट्रोल र एक दिनको  भत्ताका लागि
ज्यान दिएर बन्द गर्न हिड्या छन्
यस्तो पाराले घण्टा बन्छ देश
भएन यार यो त अती भो
साला चोरै चोरको देश !!!

No comments:

Post a Comment