Sunday, July 17, 2016

डा. गोविन्द के सी ले ऊठाउनु भएको मागहरु एति जटिल छन् कि ति अनसन बसेर पुरा हुनै सक्दैन !!

डा. गोविन्द के सी  ले ऊठाउनु भएको मागहरु एति जटिल छन् कि ति अनसन बसेर पुरा हुनै सक्दैन !!
एसकालागि राजनीति बदलिनुपर्छ, राजनैतिक दलहरु अनि दलका भ्रष्ट नेताहरु बदलिनु पर्छ।
त्यो भन्दा ठुलो कुरो हामी जनता (नेताका पुजारी) र हाम्रो सोच बदलिनु पर्छ।  जब सम्म हामी यीनलाई सत्तामा पुराईरहनछौ तब सम्म न देश बन्ने छ न त  भ्रष्टचार नै  रोकिनेछ चाए त्यो चिकिस्तामा होस्, सरकारी सेवामा होस् या देशका कुनै पनि विकासका योजनामा होस्।
यो आन्दोलन ले जनतालाई झकझकाउने काम भने अवश्य गरेको छ।
यो एक युगको आन्दोलन भएका ले येस्मा धेरै समय लाग्न सक्छ।  यस परिबर्तनका लागि एक ब्येक्ति को ज्यान खतरामा पार्नु ऊचित नहोला।
त्येसैले के सी ज्यु ले अनसन फिर्ता लिएर राजनैतिक र न्यायीक बाटो लाग्दा राम्रै होला।


No comments:

Post a Comment