बिछोड को अर्थ आंसु होइनमिलनको सक्ति हासो भएन
मर्म मर्ममा चोट दिएउ
तिमीलाई सम्जि बस्दा पनि
भित्रि मनमा ऒत लिएउ
बिर्सु सदा भन्दा पनि
तिमीलाई सम्जि रुन सक्दिन
तिमीलाई बिर्सी हास्न सक्दिन
बिछोड को अर्थ आंसु होइन
मिलनको सक्ति हासो भएन
सपनाको ठुलो संसार देखेउ
हाम्रो संसार भुली भुली
भौतिक सुखमा रम्दै गएउ
जीवनको एउटै लक्ष्य मानी
तिमीलाई सम्जि रुन सक्दिन
त्यो लक्ष्य प्राप्ति मा हास्न सक्दिन
बिछोड को अर्थ आंसु होइन
मिलनको सक्ति हासो भएन
No comments:
Post a Comment