गणेश पाण्डे भन्छन........................
मलाई दाेअर्थीय कविता मन पर्दैनन्
देशलाई मरभुमीसंग अनि
मन्छेलाई जनावरसंग दांजेकाे मन पर्दैन
मनमा उब्जीएका अनियन्त्रीत भावना
अरुलाई बुजाउन खाेजेकाे मन पर्दैन
आफु हराएर अरुलाई भेटाउन खाेजेकाे मन पर्दैन
गते साल र दिनलाई बिर्सीएर
समयलाई अर्थय्याउन खाेजेकाे मन पर्दैन
सरल ति अनगिन्ती विषयहरुलाई
वेङ्ग्यात्मक परिभाषाले सजाएकाे मन पर्दैन
कविता त यस्ताे हाेस्
जसमा देशलाई
देशकै पिर, चिन्ता, दु:ख ,सुख
अनि यथार्थ चित्रसंग दाजियाेस्
मान्छेलाई उसकाे काम
अनि उसकाे चरित्रले प्रस्ट्याईयाेस्
जुन भावनाहरु मन मस्तकले महसुस गर्न सक्छन
त्यी कुराहरुकाे सुक्ष्म देखी सारसम्म बुझाईयाेस्
कविता त यस्ताे हाेस्
जसमा
पाठका समस्यालाई उजागर गर्दै
समस्याका हलहरु प्रस्ट झल्किएकाेहाेस्
समयकाे बख्यान हाईन
यस्काे महत्वलाई बुझाईएकाे हाेस्
वेङ्ग्य र अफ्ट्यारा शब्दहरु राखेर
वाहाई वाहाई हाेईन
सरलता, मधुरता र साेव्छताकाे
एक सयपत्री माला जस्ताे हाेस्
कविता त यस्ताे हाेस् !!!
REPLY मा
अमित अधिकारी भन्छन...............................
कुराहरु यथार्थ हुन्छन
मलाई दाेअर्थीय कविता मन पर्दैनन्
देशलाई मरभुमीसंग अनि
मन्छेलाई जनावरसंग दांजेकाे मन पर्दैन
मनमा उब्जीएका अनियन्त्रीत भावना
अरुलाई बुजाउन खाेजेकाे मन पर्दैन
आफु हराएर अरुलाई भेटाउन खाेजेकाे मन पर्दैन
गते साल र दिनलाई बिर्सीएर
समयलाई अर्थय्याउन खाेजेकाे मन पर्दैन
सरल ति अनगिन्ती विषयहरुलाई
वेङ्ग्यात्मक परिभाषाले सजाएकाे मन पर्दैन
कविता त यस्ताे हाेस्
जसमा देशलाई
देशकै पिर, चिन्ता, दु:ख ,सुख
अनि यथार्थ चित्रसंग दाजियाेस्
मान्छेलाई उसकाे काम
अनि उसकाे चरित्रले प्रस्ट्याईयाेस्
जुन भावनाहरु मन मस्तकले महसुस गर्न सक्छन
त्यी कुराहरुकाे सुक्ष्म देखी सारसम्म बुझाईयाेस्
कविता त यस्ताे हाेस्
जसमा
पाठका समस्यालाई उजागर गर्दै
समस्याका हलहरु प्रस्ट झल्किएकाेहाेस्
समयकाे बख्यान हाईन
यस्काे महत्वलाई बुझाईएकाे हाेस्
वेङ्ग्य र अफ्ट्यारा शब्दहरु राखेर
वाहाई वाहाई हाेईन
सरलता, मधुरता र साेव्छताकाे
एक सयपत्री माला जस्ताे हाेस्
कविता त यस्ताे हाेस् !!!
REPLY मा
अमित अधिकारी भन्छन...............................
कुराहरु यथार्थ हुन्छन
भावनाहरु झन् यथार्थ हुन्छन
कुराहरु बग्ने गर्छ
भावनाहरु ऊड़ने गर्छ
ति कुरा भावनामा रुपान्तरित हुदा
अनेक चिज संग दाजीन पुग्छ
कैले गगन चुम्बी आकस संग त कैले मरभुमी संग
ति मनका भवनहरु एकिकृति भएर
सधै एकनास ले पोख्न मिल्दैन
अनि अनेक चिज मा परिणत हुन्छ
ति कहिले कन्चन नदि संग
त कैले खडेरीको भेल संग
कविता लेख्दा सब्दमा ध्यान नजाओस
र यथार्थ हुनु पर्छ भनेर मन नाबादियोस
नत्र स्वोस्पुरत रुपमा तिम्रो ईच्या र चाहना
अचेयर बन्न नसक्लान
सत्य सत्य नै हो तिमि ले बुज्न सक्नु पर्छ
अर्थ अनेक होलान तर चाहना एकै होलान
तिम्ले आफ्नो इक्ष्या
सत्यता संग दाज्न नखोज
इक्ष्या अनन्त हुन्छ
चाए त्यो साकार नहोस
हो कविताले बास्तबिकता पनि बोक्नु पर्छ
देशको आवस्था पनि उजागर गर्नु पर्छ
मानिसको रुहाई पनि समाहित हुनु पर्छ
सब चिज हुनु पर्छ
कविताको कुनै बन्धन हुदैन
चाए तिमि आत्मा मा लेख या बस्तुमा लेख
चाए गगनलाई लेख चाए धर्तिलाई लेख !!!
Wow pandey you did great job man... :)
ReplyDelete