हाे म कामी हुं, कामकाे धनि कामी !!
कमिनी !! <3 nbsp="" p="">
म १० कक्षामा फेल भए पछि घरमा काम धन्दा गर भनेर कराउन थाले । त्यती वेला, दाप्चा सबै ठाउंकाे केन्द्रविन्दु थियाे । एक दुई ठाउंमा कामकालागी भने तर कहिं पनि पाईन । यता उति भाैतारी थिए, गाउंका मुखिया भनिने ठूलाबाले मलाई उनका छाेराकाे विहेकालागी सामान जाेरजाम गर्ने जिम्मा दिए । त्यतीबेला क्याटरिङ भन्नेकुरा हुदैनथ्याे । भएका कुराहरु भिन्न भिन्न घरबाट जुटाउनु पर्थाे र मैले त्यही गरें । पाल, अा्छ्याउने, भांडाकुडा, खानेकुरा, भाेज.. सबै मैले नै व्यवस्था गरें । २ बर्ष यसरी नै वित्याे ।
यस्तै काम गर्दा गर्दै पल्ला गाउंकि साईलि दिदिकाे विवाहामा पहिलाे पटक मैले उनलाई देखें । कुरा गर्दै जांदा साईलि दिदिकि बहिनिकि मितिनि रैछिन् । एक अडाई महिना मितिनि कै घरमा बस्ने गरि अाएकि रैछिन् । हामी सधैं जसाे भट्ने गर्थयाैं । थाहै नपाई हामी विच शारिरिक सम्बन्ध पनि भयाे ।
घरमा मेराे विवाहाकाे कुरा चलाउंदै थिए । काेशिपारीबाट कुरा अाएकाे र छिट्ठै गर्नु पर्ने भन्नेकुरा घरमा चलेकाे थाहा पाए । मैले यसाे भन्दै गर्दा उनि रुन पाे थालिन् ।
तपाई विना त म बांच्न सक्दिन । मलाई विहे गर्नुस् ।
काली !! याे समाजले हामीलाई स्विकारदैन ।
के भाे त । तपाईले त स्विकार्नु हुन्छ नि ।
3>
म घरमा कुरा गरि हेर्छु ।
हुन्छ । अब मेराे घर जाने वेला भै सक्याे ! अर्काे हप्ता त म जानै पर्छ ।
घरमा कुरा गर्दा ९० सालकाे भुईचालाे गए जस्ताे भाे । कमिनीलाई विहे गर्छस् भने तलाई याे घरमा कुनै स्थान छैन्। अाफै गर..अाफै खा.. जे गर्नु छ गर ।
हामी भागेर काठ्माण्डाै अायाैं । हामी दुबैकाे काठ्माण्डाै पहिलाे पटक थियाे । भागेर अाउनाले गर्दा हामी दुबैसंग खासै केहि पनि थिएन । २-२ जाेर लुगा र म संग हजार रुपैंया थियाे । सब्र प्रथम हामी पशुपति गयाैं । अहिले सम्म मन्दिर नछिरेकि उनि पशुपतिमा अारामले छिरिन् । हामीले दर्शन गर्याैं । पशुपति बाहिर एक बाजेलाई समातेर विवाहा गर्नु पर्याे भन्दा २०० रुपैंया लाग्छ भन्नु भाे । खल्तीमा जम्मा हजार थियाे, तै पनि हुन्छ भने ।
विवाहा त भयाे तर अव कहां जाने के गर्ने .. अत्ताे पत्ताे थिएन । न काेही मान्छे चिनेका थियाैं न त काेहि अाफन्त नै काठ्माण्डाैंमा थिए । त्यस दिन हामी पशुपतिकाे कुटिमै सुत्याैं । हामी विवाहा गरेकाे पहिलाे रात हामी खुला अाकाश मै सुत्याैं । खुसीयाली, भावुकता, नैरास्यता र कता कता अान्नदकाे अनुभुति... सबैकाे समिस्रण थियाे त्याे रात । त्यस पछि मैले काम खाेज्न थाले । अाफुले जानेकाे काम भाेज भत्तेर कै थियाे । त्यसैले म त्यस्तैमा काम पाए । तर अझै बस्नका लागी काेठा लिने हैसयत भैसकेकाे थिएन । त्यती बेला भत्तपुरमा एउटा मात्रै पार्टि प्यालेस थियाे । हामी काम पनि त्यही गर्थाैं र त्यही हलकाे एउटा कुनामा सुत्याैं । म सम्झन्छु ति दिनहरु जब घण्टाैं सम्म उनि भांडा माज्थिन् र म पाकाउंथे ।
१० बर्षकाे निरन्तर मेहनत पछि अाज म याे स्थानमा पुगेकाे छु, त्याे तपाईहरु मध्य धेरैलाई थाहै छ।
म अाज याे कुरा तपाईहरुलाई किन सुनाईरहेकाे छु ? अाज हाम्राे कम्पनिकाे विवरण दिनु पर्ने तर मेराे जिन्दगीकाे कथा किन सुनाईरहेकाे छु ?यसका केही कारणहरु छन् ।
तपाईहरु मध्य कयाैं युवा हुनुहुन्छ । जिन्दगीमा केही गर्न चाहानुहुन्छ .. केही बन्न चाहानुहुन्छ । म त छुवाछुत का कारण घर छाेडेर अाज यहां पुगे.. के थाहा अरु कुनै कारणले तपाई पनि घर छाेड्नु हुन्छ कि ? गाउंकाे सानाे मन्दिरमा उनि कामी भएकैले छिर्न दिईन्नथ्याे तर खाेई पशुपति जस्ताे पवित्र अनि देश कै ठूलाे मन्दिरमा कसैले राेकेनन् ?? के थाहा तपाईका वरिपरि यस्तै अवसरका मन्दिरहरु प्रस्सतै छन् कि ? कहिल्यै खाेज्ने प्रयास गर्नु भएकाे छ ?
र अन्तमा भन्न चाहान्छु .. पसिना वगाए पछि फल मिल्छ, अासु वगाएपछि नै खुसी मिल्छ र सुरुवात गरेपछि नै सफलता पाईन्छ । त्यसैले केही गर्न चाहानुहुन्छ.. सुरुवात गर्नुस.. समयलाई पर्खने हाेईन.. सफलतालाई पर्खनुस् । अाज म ३५ बर्षकाे भएं, ४ वटा पार्टि प्यालेस, एउटा कन्ट्रक्सन कम्पनि र एउटा पेट्राेल पम्प छन् । १००० भन्दा बढिले काम गर्नुहुन्छ । अाज सम्म सन्तानकाे बारेमा साेचेकाे छैन् । मेराे सन्तान भनेका यिनै कम्पनि हुन्..तपाईहरु मध्य कयाैं मेरा परिवार हुनुहुन्छ । पसिना-अांसु, दिन-रात नभनि मैले याे बनाएकाे छु.. कयाैं परिवारमा खुसी दिन सफल भएकाे छु.. म त्यस मै खुसि छु । याे फाउन्डेसन यसरी नै चल्ने छ, चलाईने छ र मेरा भावि सन्तनाले पनि यसै गर्नेछन् ।
नमस्कार । धन्यवाद ।
यति पढि सकेपछि मेरा अांखा रसाए । अाज म २२ वर्षकाे भए मलाई ममिले यि कुरा कहिल्यै बताउनु भएन । व्यापार घाटाका कारण मैले कम्पनि बेच्न पेपरहरु खाेज्दै गर्दा कागजमा हातैले लेखिएकाे याे भाषण भेटें ।
खुला अाकाशमा सुतेर, कयाटरिङका भांडा माझेर, अांसुका अाहालमा बांचेर , जाबाे दुई जनाले..यतिका काम गर्न सक्नुभाे भने..म संग त पुरै कम्पनि छ । यति धेरै काम गर्ने मनिसहरु छन् । म किन बेचाैं याे कम्पनी ?? बुबाले अाफ्नाे ईतिहास रच्नु भाे..म अाफ्नाे रच्नेछु ।
१० वर्ष पछि..
म १० कक्षामा फेल भए । बुबाकाे धन सम्पतिले गर्दा म मातिएकाे थिए । पढाई नगरी मलाई कम्पनीकाे जिम्मेवारी अायाे । बुवा नहुंदा मैले केही गर्न सकिन । हामी घाटै घाटामा गयाैं । धेरै कर्मचारीहरुले छाेड्नु भाे र मैले याे कम्पनी बेच्ने निर्णय गरें । त्यही सिलसिलामा मैले कम्पनीका पेपर खाेज्दै गर्दा त्याे चिठि पाए जसले गर्दा म अाज यस ठाउंमा छु.......
.......

No comments:
Post a Comment