Thursday, November 12, 2015

जे जति गरेनी यो देश मा कसैले समस्याको समाधान निकाल लान जस्तो लगेन…
कहिले कहिँ त नेपाली हुनुमै दुख लाग्छ !!!

नेपालमा नाकाबन्दी
आफ्रिकामा भोकमरी
सिरियामा चरम युद्ध
अफगान मा आतंकबाद
भारतमा भिकारी 
आखिर हामी तेस्रो संसारका देशहरु
कहिले आघि बद्ने। 

No comments:

Post a Comment